SamwadKhabar logo

               

विविध

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

संवाद खबर

संवाद खबर

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

असार ४, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको हो । 

कोषले असार १ गते एक सूचना प्रकाशन गरी १५ दिनभित्र आफ्नो संरचना आफैं हटाउन निर्देशन दिएको छ । तोकिएको सीमाभित्र संरचना नहटाए कोषले आफैं हटाउनेसमेत चेतावनी दिएको छ । 

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार ०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार ०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरेको थियो । कोषका अनुसार ०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको छ ।

यसअघि अधिग्रहण भएको उक्त क्षेत्र खाली गर्न ०७७ असार २० गते ३५ दिने सूचना प्रकाशन गरेको थियो । तर, हालसम्म धनीले संरचना नहटाएपछि कोषले दोस्रो पटक सूचना जारी गरेको हो ।

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि

बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने दुई जना प्रकाउ

बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने दुई जना प्रकाउ

२७ असार, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका३ रुद्रेश्वर चोकमा रहेको माछाप…

च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

२७ असार, काठमाडौं । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छ…

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ

२६ असार, काठमाडौं । नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा मानव बेचिबखिन अनु…

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो, एकजना घाइते

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो, एकजना घाइते

असार २६, काठमाडौं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइ…