SamwadKhabar logo

समाचार

हिन्दू स्वयंसेवक संघ नेपाल बागमती सम्भागको कार्यकर्ता दक्षता वर्ग सम्पन्न

संवाद खबर

असार २३, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल बागमती सम्भागको कार्यकर्ता दक्षता वर्ग २०८१ सम्पन्न भएको छ ।

असार २१ र २२ गते केशव धाम गौरीघाटमा भएको दक्षता वर्गमा १० जिल्लाका ४० जनाको सहभागिता रहेको थियो ।

कार्यकर्ता दक्षता वर्गमा हिन्दू स्वयंसेवक संघको कार्य पद्धती, कार्यकर्ताको दायित्व, व्यक्ति निर्माण, धर्म संस्कृतिको संरक्षण, राष्ट्रियताको जागरण जस्ता विषयमा संघका अधिकारीहरुले मार्गदर्शन गर्नु भएको थियो भने योग, शारीरिक व्यायाम, एकात्मस्त्रोत पाठ जस्ता अभ्यास गरिएका थिए ।

वर्गमा संघका राष्ट्रिय प्रचारक वेदप्रकाश, सह राष्ट्रिय प्रचारक रेवितकुमार, राष्ट्रिय कार्यवाह मुरली प्रसाद निरौलाले मार्गदर्शन गर्नु भएको थियो । २ दिने वर्ग थियो ।

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि