SamwadKhabar logo

समाचार

हिन्दू स्वयंसेवक संघ नेपाल बागमती सम्भागको कार्यकर्ता दक्षता वर्ग सम्पन्न

संवाद खबर

असार २३, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल बागमती सम्भागको कार्यकर्ता दक्षता वर्ग २०८१ सम्पन्न भएको छ ।

असार २१ र २२ गते केशव धाम गौरीघाटमा भएको दक्षता वर्गमा १० जिल्लाका ४० जनाको सहभागिता रहेको थियो ।

कार्यकर्ता दक्षता वर्गमा हिन्दू स्वयंसेवक संघको कार्य पद्धती, कार्यकर्ताको दायित्व, व्यक्ति निर्माण, धर्म संस्कृतिको संरक्षण, राष्ट्रियताको जागरण जस्ता विषयमा संघका अधिकारीहरुले मार्गदर्शन गर्नु भएको थियो भने योग, शारीरिक व्यायाम, एकात्मस्त्रोत पाठ जस्ता अभ्यास गरिएका थिए ।

वर्गमा संघका राष्ट्रिय प्रचारक वेदप्रकाश, सह राष्ट्रिय प्रचारक रेवितकुमार, राष्ट्रिय कार्यवाह मुरली प्रसाद निरौलाले मार्गदर्शन गर्नु भएको थियो । २ दिने वर्ग थियो ।

ताजा

सबै

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । करिब २५ करोड नगदसहित काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरे…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

४ चैत्र, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ । …

राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

३ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गर्नुभ…

लोकप्रिय

सबै

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिनेः पुरातत्व विभाग

३ चैत्र, काठमाडौं । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्…

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यो पनि