SamwadKhabar logo

समाचार

जेलेन्स्कीको टिप्पणीले युक्रेनसँग रिसायो भारत

प्रमिला भुजेल

२ साउन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको रुस भ्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टिप्पणी गरेका छन् । उनको टिप्पणीका कारण भारतले युक्रेनका राजदूतलाई मंगलबार विदेश मन्त्रालयमा बोलाएर बयान लिएको छ । 

मोदीले हालै रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनसँग अंकमाल गरेको प्रसंगमा टिप्पणी गरेका थिए । जेलेन्स्कीले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रले विश्वकै कुख्यात मस्कोको अपराधीलाई अंकमाल गरेको टिप्पणी गरेका थिए ।

राजदूतलाई बोलाएर भारतले सो भनाइप्रति असन्तुष्टि जाहेर गरेको जनाइएको छ । यसैबाट असन्तुष्ट भएको भारतले युक्रेनसँग तय भएको संस्कृतिसम्बन्धी संयुक्त वर्किङ ग्रुपको बैठक पनि रद्द गरेको जनाइएको छ । एजेन्सी

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि