SamwadKhabar logo

समाचार

क्यालिफोर्नियाकाे इतिहासकै सातौँ ठूलो आगलागी

प्रमिला भुजेल

१३ साउन, काठमाडौं । उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले बताउनुभएको छ । 

राज्य एजेन्सी क्याल फायरका अनुसार शनिवार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको ले जनाएको छ।

राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५  किलोमिटर उत्तरमा रहेको सिको सहरनजिकैको ठूलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट चार हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्।

‘फैलिँदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ। एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकोप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीको प्रयासका बाबजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो।

कम तापक्रम र उच्च आर्दताले आगलागीको गति कम भए तापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ। क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचना नष्ट भएको पुष्टि गरेको छ।

जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको आशंकामा ४२ वर्षीय व्यक्तिलाई बिहीवार प्रहरीले हिरासतमा लिएको छ। –रासस

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि