SamwadKhabar logo

समाचार

१० लाख नगदसहित नौजना जुवाडे पक्राउ

प्रमिला भुजेल

प्रमिला भुजेल

१० लाख नगदसहित नौजना जुवाडे पक्राउ

१५ साउन, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगंजको संयुक्त टोलीले ओखर (जुवा) खेलिरहेको अवस्थामा नौ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले सोमवार साँझ साढे ६ बजेतिर काठमाडौं महानगरपालिका–४ चुनदेवीबाट नौजनालाई प्रक्राउ गरेको हो । 

चुनदेवीस्थित यमकुमारी आलेको साढे तीन तल्ले घरको छतमा हारजित हुने गरी ओखर (जुवा) खेलाईरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई टोखा नगरपालिका– ५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बुढानिलकण्ठ नगरपालिका– ५ देउला टोलका २१ वर्षीय कबिर देउला, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन रहेका छन् ।

काठमाडौं महानगर–१९ इनाटोलका ४५ वर्षका राजेश श्रेष्ठ, बुढानीलकण्ठ– ५ देउला टोलकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दिपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय बिबेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुबाट १० लाख ११ हजार रुपैयाँ र १३ ओटा ओखर बरामद भएको छ । 

प्रहरी वृत्त महाराजगंजले थप अनुसन्धान गरिरहेको छ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि