SamwadKhabar logo

समाचार

प्राध्यापक हत्याका फरार रञ्जन १७ वर्षपछि पक्राउ

संवाद खबर

१६ साउन, काठमाडौं । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक हत्याका फरार अभियुक्त रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन् । ललितपुरको इमाडोल घर भएका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपमा फरार रहेका ३९ वर्षीय खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडिबाट पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका– ३२ बस्ने खड्कासहितको समूहले २०६४ असार २६ गते प्राध्यापक विष्टलाई रड र इँटा प्रहार गरी घाइते बनाई बेहोस अवस्थामा छाडेर  फरार भएको थियो ।
गम्भीर घाइते भएका प्राध्यापक विष्टको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ललितपुर महानगरपालिका– २६ ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिता थापा भन्ने सविता थापा अधिकारीको योजनामा सो समूहले प्राध्यापकको हत्या गरेको थियो।

उक्त घटनामा यसअघि नै विनोद थापा र सवितालाई पक्राउ गरेको थियो । विनोद २०६९ सालमा पक्राउ परेका थिए भने सविता गत चैतमा पक्राउ परेकी थिइन्।

हत्यामा सविता, विनोद थापा, रञ्जन खड्का र भक्तपुरको मध्यपुर ठिमी लोकन्थली बस्ने राजीव पाण्डे संलग्न थिए।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि