SamwadKhabar logo

समाचार

खुकुरी प्रहार अभियोगमा तीन जना पक्राउ

संवाद खबर

संवाद खबर

खुकुरी प्रहार अभियोगमा तीन जना पक्राउ

२१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा एक व्यक्तिमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले आइतवार खुकुरीसहित उनीहरुलाई साँझ पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–३ घर भएका १८ वर्षीय अनिष मगर, दैलेखको महावु गाउँपालिका–४ घर भएका २६ वर्षीय कुमार पण्डित र दार्चुलाको बाँज घर भएका १९ वर्षीय प्रेम सिंह महरा छन् ।

आइतवार दिउँसो ४ बजेतिर आलोकनगरस्थित सौराह होटल अगाडिको सडकमा कैलालीको धनगढी नगरपालिका–२ घर भएका २२ वर्षीय मनत केसीमाथि  खुकुरी प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताउनुभयो ।

ताजा

सबै

काठमाडौं महानगरपालिकामा करिब २५ अर्ब बजेट सीमा निर्धारण

असार २७ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८२ का लागि करिब…

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

२७ असार, काठमाडौं । चितवनका २५ हजार ७ सय ३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका…

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महा…

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकामा आउँदो साउन २५ गते विवाहित महिलाहरुक…

लोकप्रिय

सबै

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

२३ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्त…

रसुवामा आएको बाढीमा बेपत्ता १८ जनाको पहिचान सार्वजनिक

२४ असार, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलवार…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त …

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

२३ असार, काठमाडौं । नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण …

यो पनि