SamwadKhabar logo

               

राजनीति

भ्यु टावर होइन, दमकमा झापा ट्रेड सेन्टर बनेको होः प्रधानमन्त्री ओली

संवाद खबर

संवाद खबर

भ्यु टावर होइन, दमकमा झापा ट्रेड सेन्टर बनेको होः प्रधानमन्त्री ओली

६ भाद्र, काठमाडौं । बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यु टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको बताउनुभएको छ । 

दमकमा बनेको भ्यु टावरले प्रतिफल दिने जनाउनुहुँदै भन्नुभयो, “‘दमकमा एउटा विजनेश कम्प्लेक्स बनेको छ । अलिक अग्लो रहेको छ । त्यसकारण त्यसलाई टावर र भ्यु टावर भने’ प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यो भ्यु टावर होइन । भ्यु टावर बनाउन अबौं खर्च कसैले गर्दैन, त्यो विजनेश कम्प्लेकस हो ।”

लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको साढे सात रोपनीमा बनेको कम्प्लेक्स  र त्यसमा ६ वटा लिफ्ट रहेको उल्लेख गर्दै थप उहाँले भन्नुभयो, “हरेक तलामा विभिन्न प्रकारका विजनेश चल्न सक्छन् । हस्पिटल, होटल, आइटी पार्क बन्न सक्छन् ।”

यस्तो कप्लेक्स थाइल्याण्डमा, मलेसियामा समेत रहेको जानकारी दिनुभयो ।  अमेरिकाले धेरै पहिले ट्वीन टावर बनाएको र त्यसलाई वल्ड ट्रेड सेन्टर भनेर बुझिने गरेको उल्लेख गर्दै दमकको लागि अहिले झापा ट्रेड सेन्टर भनेर बुझ्दा हुन्छ भन्नुभएको छ । 

 ४५ मिटरसम्म जग रहेको टावर दह्रो बनाइएको भन्नुहुँदै त्यसले सयौं वर्षसम्म प्रतिफल दिइरहने बताउनुभयो । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

४ कार्तिक, काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पू…