SamwadKhabar logo

समाचार

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनिएपछि प्रशासनद्वारा अलर्ट जारी

संवाद खबर

संवाद खबर

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनिएपछि प्रशासनद्वारा अलर्ट जारी

७ भाद्र, काठमाडौं । मुस्ताङमा हिमपहिरो पछि बोक्सीखोला थुनिएको छ । थासाङ गाउँपालिका–२ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनिएको हो । 

जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हिमपहिरोका कारण ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । तर भूगोल छिद्र भएका कारण खासै पानीको ताल भने नपरेको उनको भनाइ छ । ताल नपरेकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुहुँदै भन्नुभयो, “ ताल परेको छैन । बोक्सीखोलामा २० प्रतिशत मात्र पानी बगेको छ ।” थप उहाँले भन्नुभयो, “जोखिम धेरै छैन, तर अलर्ट रहनुपर्छ ।”

उक्त बस्तीमा ९ वटा घर छन् । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमाली क्षेत्रबाट खसेको हिमपहिरो बस्ती भन्दा माथिको खोंचमा अड्किएको जानकारी दिनुहुँदै हिमपहिरोको जोखिम उच्च रहेकाले बस्तीका बासिन्दालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत जुटेर सुरक्षित स्थानमा सारिएको बताउनुभयो । 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

तिहारलाई कोसेली कर्णालीको स्याउ

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

सुनकोशी नदीको बेलिब्रिज आजदेखि सञ्चालनमा

६ कार्तिक, काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका ७…