SamwadKhabar logo

               

प्रेरक प्रसंग

बीरबल र अकबरको कथा

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

बीरबल र अकबरको कथा

प्रेरक प्रसंग

एक दिन सम्राट अकबरको सभामा सबै सदस्यहरूको हल्लाखल्ला मच्चिन थाल्यो, जसको कारण अकबर रिसाउँदै सभामा आइपुगे । सभाका सदस्यहरूलाई ‘के को हल्ला हो यस्तो ?’ भनि सम्राट अकबरले सोधेपछि बल्ल थाहा भयो कि अघिल्लो रात राजाका सबै अनमोल रत्न, सुनचाँदी तथा गरगहनाहरू चोरी भइसकेको थियो ।

यस्तो समाचार सुनेर अकबर दङ्ग परे, किनभने सारा राज्यभरिमा सबैभन्दा सुरक्षित ठाउँ भनेकै राजाको दरबार थियो । यो समस्यालाई हल गर्न अकबरले बीरबललाई सभामा आउन आदेश दिए । बीरबलले सबै कुरा सुनिसकेपछि भने, हुजूर ! राजदरबारमा बाहिरबाट चोर पसेर धन सम्पत्ती चोर्नु भनेको असम्भव कुरा हो । यो पक्कै पनि राज्यसभा भित्रकै कोहि एक जनाको कर्तुत हुनुपर्छ ।

यति भनेर बीरबलले तुरुन्तै सभाभित्र एउटा गधालाई ल्याए र खाँबोमा बाँधेर सबैलाई त्यस गधाको पुच्छर समाउँदै “मैले चोरेको छैन!” भन्न लगाए । बीरबलको यस्तो कुरा सुनेर सबै जना चकित भए, अचम्ममा परे । तै पनि सबैले त्यस गधाको पुच्छर समाउँदै “मैले चोरेको छैन !” भन्दै गए । राजा अकबरले पनि उसै गरे ।

त्यसपछि बीरबलले सबैलाई आफ्नो हात देखाउन लगाए । अचम्मको कुरा, एकजना सभासदस्यको बाहेक सबैको हातमा कालो मसीको दाग लागेको थियो । खासमा कुरा के थियो भन्दा, बीरबलले जानीजानी गधाको पुच्छरमा कालो मसी पोतेका थिए । निर्दोष सदस्यहरूले त गधाको पुच्छर समातेका थिए, तर डरको कारण त्यस चोरले समाते जस्तो मात्रै गरेका थिए । त्यसपछि त के चाहियो र ? चोर समातियो बीरबलले फेरि एकपटक आफ्नो बुद्धिको प्रदर्शन गर्दै राजा अकबरको मन जित्न सफल भयो । साभारः– बीरबल र अकबरको कथाबाट

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

९ असोज, काठमाडौं । सुस्त श्रवण (बहिरा) को पीडा भोग्दै आउनुभएको सुधा गौतमको समाजमा …

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जेठ १३, काठमाडौं । मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्क…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

पुष १०, काठमाडौं । गौशालाको स्तरोन्नतिका लागि गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापु…