SamwadKhabar logo

               

पत्रपत्रिका

भूमि सम्बन्धी समस्या समाधान गर्न गणक तथा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण

संवाद खबर

संवाद खबर

भूमि सम्बन्धी समस्या समाधान गर्न गणक तथा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान गर्न गणक तथा जनप्रतिनिधिहरूलाई तथ्याङ्क संकलन, प्रमाणीकरण सम्बन्धी अभिमुखीकरण गरेको छ । नगरका १९ वटै वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सचिव, वडा सदस्य र गणकहरुलाई भूमिहीनहरुको समस्या समाधानका लागि तथ्याङ्क संकलन, प्रमाणीकरण सम्बन्धी अभिमुखीकरण गरिएको हो ।नगरका १ देखि १० नम्वर वडाका प्रतिनिधिलाई आइतबार र ९ देखि १९ नम्वरका प्रतिनिधिलाई सोमबार अभिमुखिकरण गर्दै भूमिहीनहरुको समस्या समाधानका लागि काम सुरु गरिएकोे हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए । उपमहानगरले भूमिहीनहरुको समस्या समाधान गर्न वडास्तरबाटै काम गर्ने तयारी थालेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा भूमिहीनहरुको समस्या फरक फरक रहेकोले उक्त समस्या समाधानका लागि वडास्तरबाटै काम गरिरहेको मेयर महतले बताए । यससँगै अब वडास्तरमा भूमिहीनको तथ्याङ्क संकलन गर्ने, जग्गा नापजाँच गर्ने लगायतका कामलाई तीव्रताका साथ अघि बढाइने र बर्षौँदेखिका भूमि सम्बन्धी समस्याको हल हुने मेयर महतले बताए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…