SamwadKhabar logo

               

युवा

परिषद्को गण्डकी प्रदेश सचिवमा अनुज शर्मा निर्वाचित

संवाद खबर

संवाद खबर

परिषद्को गण्डकी प्रदेश सचिवमा अनुज शर्मा निर्वाचित
फागुन २१, पर्वत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट प्रदेश सचिवमा अनुज शर्मा र प्रदेश अध्यक्षमा सुनिल पोख्रेल निर्वाचित भएका छन् । फागुन २१ गते साँझबाट पर्वतमा सुरू भएको अधिवेशनको प्रस्तावित तथा निर्वाचन सत्रमा विगत दुई बर्षमा गण्डकी प्रदेशमा भएको कार्यक्रमहरूको विवरण,सदस्यता, कार्यविस्तारको उपलब्धि सहित समेटेर निवर्तमान सचिव सृष्टि जोसी जिले सचिव प्रतिवेदन प्रस्तुत गरी प्रदेश कार्यकारी समितिको दुई बर्षे कार्यकाल पुर्ण रूपमा भङ्ग भएको घोषणा गर्नु भएको थियो । साथै निर्वाचन अधिकारिले नयाँ प्रदेश अध्यक्ष र प्रदेशको सचिव पदका लागि निर्वाचन सुरू गरी निर्वाचनबाट नयाँ प्रदेश अध्यक्षमा नवलपरासीका सुनिल पोख्रेल र प्रदेश सचिवमा पर्वतका अनुज शर्मालाई सर्वसम्मत निर्वाचित गरेको घोषणा गर्नु भएको थियोे । दुई दिन सम्म चल्ने अधिवेशन फागुन २१ गते शुक्रवार विहान औपचारिक रूपमा उद्घाटन भई अन्य सत्रहरू संचालन हुने परिषद्ले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…