SamwadKhabar logo

समाचार

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

Pramila Bhujel

Pramila Bhujel

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय  संघ शिक्षा वर्ग चितवनको भरतपुरमा सम्पन्न भएको छ ।

युवा पुस्तामा देशकाे धर्म, संस्कृति, संस्कार, मुल्य मान्यता, शारीरिक व्यायाम, याेग अभ्यास, ध्यान,   वैचारिक विकास,  जस्त विषयहरू सिकाउने उद्देश्यले जेठ ११ गतेदेखि चितवनकाे भरतपुरमा  सञ्चालन भएको हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग शनिबार जेठ २३ गते विशेष प्रदर्शनी एवम् समापन समारोहकाे आयोजना गरि  सम्पन्न भएको हाे ।

विगत ३२ वर्षदेखि देशमा स्वयं सेवकीय भूमिकामा निरन्तर सामाजिक र धार्मिक कार्य गर्दै आइरहेको संघले हरेक वर्ष देशभरका १०० जना भन्दाबढी युवा विद्यार्थीहरूलाई संघ शिक्षा वर्गकाे १५ दिने तालिम दिदै आइरहेको छ ।

समाज राष्ट्र प्रती युवा पुस्तालाई जिम्मेवार बनाउन, असल कर्मठ, याेग्य नैतिकवान र चरित्रवान व्यक्ति निर्माणका लागि संघले निरन्तर रूपमा युवालाई  वैचारिक प्रशिक्षण, धर्म संस्कृतिको रक्षाका लागि उत्प्रेरणा गर्ने कार्य गर्दछ ।

समापन समारोहमा नेपाली प्रहरीका पूर्व प्रहरी महानिरक्षक अच्युतकृष्ण खरेलकाे प्रमुख आतिथ्य रहेको थियोे भने मुख्य वत्ताकाे रूपमा संघका राष्ट्रिय संघ चलक पूर्व एआइजी कल्याण कुमार तिम्सिना रहनु भएको थियोे ।

समापन समारोहमा १५ दिन सम्म सिकेका कुराहरूलाई प्रशिक्षार्थीहरूले प्रदर्शन गरेका थिए भने चितवन भरतपुरका स्थानीय समाजसेवी, बुद्धिजीवी पत्रकार, शिक्षक, विद्यार्थी लगायत सयौंकाे महत्त्वपूर्ण उपस्थिति रहेको संघले जनाएको छ ।

ताजा

सबै

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

५ असार, काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम प्रहरी…

संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

असार ४, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको …

लोकप्रिय

सबै

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका …

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो…

यो पनि