SamwadKhabar logo

समाचार

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय  संघ शिक्षा वर्ग चितवनको भरतपुरमा सम्पन्न भएको छ ।

युवा पुस्तामा देशकाे धर्म, संस्कृति, संस्कार, मुल्य मान्यता, शारीरिक व्यायाम, याेग अभ्यास, ध्यान,   वैचारिक विकास,  जस्त विषयहरू सिकाउने उद्देश्यले जेठ ११ गतेदेखि चितवनकाे भरतपुरमा  सञ्चालन भएको हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग शनिबार जेठ २३ गते विशेष प्रदर्शनी एवम् समापन समारोहकाे आयोजना गरि  सम्पन्न भएको हाे ।

विगत ३२ वर्षदेखि देशमा स्वयं सेवकीय भूमिकामा निरन्तर सामाजिक र धार्मिक कार्य गर्दै आइरहेको संघले हरेक वर्ष देशभरका १०० जना भन्दाबढी युवा विद्यार्थीहरूलाई संघ शिक्षा वर्गकाे १५ दिने तालिम दिदै आइरहेको छ ।

समाज राष्ट्र प्रती युवा पुस्तालाई जिम्मेवार बनाउन, असल कर्मठ, याेग्य नैतिकवान र चरित्रवान व्यक्ति निर्माणका लागि संघले निरन्तर रूपमा युवालाई  वैचारिक प्रशिक्षण, धर्म संस्कृतिको रक्षाका लागि उत्प्रेरणा गर्ने कार्य गर्दछ ।

समापन समारोहमा नेपाली प्रहरीका पूर्व प्रहरी महानिरक्षक अच्युतकृष्ण खरेलकाे प्रमुख आतिथ्य रहेको थियोे भने मुख्य वत्ताकाे रूपमा संघका राष्ट्रिय संघ चलक पूर्व एआइजी कल्याण कुमार तिम्सिना रहनु भएको थियोे ।

समापन समारोहमा १५ दिन सम्म सिकेका कुराहरूलाई प्रशिक्षार्थीहरूले प्रदर्शन गरेका थिए भने चितवन भरतपुरका स्थानीय समाजसेवी, बुद्धिजीवी पत्रकार, शिक्षक, विद्यार्थी लगायत सयौंकाे महत्त्वपूर्ण उपस्थिति रहेको संघले जनाएको छ ।

ताजा

सबै

ललितपुरमा चार जना हैजाको संक्रमण भएको पुष्टि

११ साउन, काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । सरुवा रोग …

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

११ साउन, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गरिएको छ । भ…

सौर्य विमान दुर्घटनामा परेकाको आफन्तलाई आजै शव दिइने

साउन ११, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुग…

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सा…

लोकप्रिय

सबै

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जह…

बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त, सपथ ग्रहण हुँदै

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्…

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

१० साउन, काठमाडौं । काठमाडौंको धोबीखोला अन्तर्गत बुद्धनगरबबरमहल जोड्ने पुल चर्किएपछि…

पूर्व राज्यमन्त्रीको हत्यारा घरमा काम गर्ने युवक

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उहाँकै घरमा काम गर्ने युवकबा…

यो पनि