SamwadKhabar logo

               

अर्थ व्यवसाय

बृहत रोजगारी सम्मेलन हुने

संवाद खबर

संवाद खबर

बृहत रोजगारी सम्मेलन हुने
फागुन २४, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्केका रिटर्नी माइग्रेन्ट युवा लक्षित, सम्पुर्ण सरोकारवाला पक्षहरुको सहभागितामा बृहत रोजगार सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्केका रिटर्नी माइग्रेन्ट युवा लक्षित, सम्पुर्ण सरोकारवाला पक्षहरुको सहभागितामा बृहत रोजगार सम्मेलन आयोजना गर्नेबारे राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङेलको अध्यक्षतामा बसेको बैठकले उत्त निर्णय गरेको हो । बैठकले असार ११ र १२ को लागी मिति प्रस्ताव गर्दै सम्मेलन तयारीका लागी गैर आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा प्राबिधिक समिति निर्माण गर्दै सम्पुर्ण प्रक्रिया अघि बढाउन मार्गनिर्देश गरेको छ । सम्मेलन तयारी प्राबिधिक समितिमा सरकारका ५ वटा मन्त्रालय, राष्ट्रिय युवा परिषद, गैर आवासीय नेपाली संघ, रिटर्नी माइग्रेन्ट नेपाल, नेपाल उध्योग बाणिज्य संघ, बैंक तथा बित्तीय परिसंघ, क्ष्ीइ, क्ष्इः लगायत संस्थाका प्रतिनिधि रहने छन् । काठमाडौंमा हुने उक्त सम्मेलनलाई रिटर्नी माइग्रेन्ट लक्षित कार्यक्रमहरु बारे सूचना आदानप्रदान, रोजगारी तथा स्वरोजगारका अवसर र अफरको एकीकृत मेलाको रूपमा अघि बढाउने प्रारम्भिक पृष्ठभुमि तय भएको रिटर्नी माइग्रेन्डका अध्यक्ष उत्तम अधिकारी जानकारी गराउनु भएको छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …