SamwadKhabar logo

               

युवा

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन चैत्र २०, २१ र २२ विराटनगरमा हुँदै

संवाद खबर

संवाद खबर

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन चैत्र २०, २१ र २२  विराटनगरमा हुँदै
फागुन २४, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्,नेपालको आठौँ राष्ट्रिय अधिवेशन यहीँ चैत्र २०, २१ र २२ गते विराटनगरमा हुने भएको छ । दलीय राजनीतिदेखि माथि रहेर विगत २५ वर्षदेखि निरन्तर रूपमा क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा रचनात्मक कार्य गर्दै आईरहेको प्राज्ञिक विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन “एक संकल्प राष्ट्रका लागी” भन्ने मुल नाराका साथ यहीँ चैत्र चैत्र २०, २१ र २२ गते विराटनगरमा सम्पन्न हुन गइरहेको विद्यार्थी परिषद्ले जनाएको छ । विद्यार्थी परिषद्का अनुसार परिषद्को राष्ट्रिय अधिवेशनमा देश तथा विदेशबाट ७०० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहने र उनीहरूलाई साङगठनिक प्रशिक्षण, देशको समसामयीक अवस्थाको बारेमा बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक र समसामयीक प्रस्ताव पारित गर्ने, विद्यार्थी परिषद्को केन्द्रिय कार्यकारिणी समिति परिवर्तन गर्ने जस्ता गतिविधिहरू हुने छन् । २०५२ सालमा स्थापना भएको विद्यार्थी परिषद्ले हरेक २\२ वर्षमा आफ्नो राष्ट्रिय अधिवेशन सञ्चालन गर्दै आइरहेको छ । विगत २५ वर्षदेखि काम गर्दे आईरहेको विद्यार्थी परिषद्को देशको ७७ वटै जिल्लामा कार्यसमिति निर्माण भई हाल १२० नगर इकाई, ८०० भन्दा बढी कलेजहरूमा क्याम्पस इकाई समिति रहेको विद्यार्थी परिषद्ले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…