SamwadKhabar logo

               

अर्थ व्यवसाय

बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चको गुनासो

संवाद खबर

संवाद खबर

बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चको गुनासो
चैत्र २ , काठमाडौँ ।  विश्व उपभोक्ता अधिकार दिवस–२०७७ को अवसरमा उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चले गुनासो गरेका छन् । कार्यक्रममा सुचना आयोगका पुर्व आयुक्त कृष्णहरि बास्कोटाले उपभोक्ताहरू कस्तो कस्तो ठाँउमा ठगि परेका छन र कसरी ठगि परिरहेका छन भनेर वस्तुगत रूपमा तयार पारिएको एक विशेष कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस कार्यपत्र माथि उपस्थित उपभोक्ताहरूले आ–आफ्नो धारणहरू राख्ने क्रममा सरोकारवालाहरूले मन्त्री लेखराज भट्टलाई बजार अराजक बन्दै गइरहेकोले उपभोक्ताहरू बारम्बार ठगिमा परिरहेको गुनासो पोखेका थिए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले “सरकारले नियमित रूपमा बजार अनुगमन गरिरहेको र कुनै पनि किसिमको ठगि कार्यहरूलाई तुरून्तै कार्बाही गर्दै आईरहेका” कुरा बताए । साथै उहाँले विद्यार्थी र उपभोक्ता अधिकारकर्मीहरू विश्वविद्यालयको प्रोफेसर भएको उल्लेख गदै मैले आज कार्यक्रमबाट आएको सुझाबहरूलाई कार्यन्वयनको दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । विश्व उपभोक्ता अधिकार दिवस–२०७७ को अवसरमा वाणीज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको आयोजना र नेपाल आयल निगमको सह आयोजनामा सम्पन्न भएको थियो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …