SamwadKhabar logo

विविध

काठमाडौंको गोंगबुमा सोमबार बिहान फरक दृश्य देखियो

देवराज रिजाल

देवराज रिजाल

काठमाडौंको गोंगबुमा सोमबार बिहान फरक दृश्य  देखियो
काठमाडौंको गोंगबुमा सोमबार बिहान फरक दृश्य देखियो। गोंगबुस्थित बसपार्कअगाडि रिङरोडमा ट्राफिक प्रहरीले यात्रुबहाक बसलाई रोकेर कारवाही गरेपछि चालकले विरोध गरे। आफ्नो गल्तीविना नै जरिवाना लिन खोजेको चालकको दाबी थियो। त्यसपछि अरू बसका चालकहरूले पनि बस सडकमा तेर्साएर अवरोध गरे। यसबारे महानगरीय ट्राफिक प्रहरी महाशाखासँग बुझ्दा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे खुलाए ( यात्रुसँग बढी भाडा लिएको गुनासोपछि बसका चालकलाई पहिचान गरेर जरिवाना लिन खोज्दा अवरोध भएको हो। उनीहरूले सडकमै बस तेर्साएर राखेपछि सोमबार बिहान १० बजेपछि करिब १५ मिनेट गोंगबुस्थित सडक अवरूद्ध भयो। त्यसबेला रिङरोड भएर गुड्ने सवारी साधन चल्न सकेका थिएनन्। सडक अवरोध खुलाउन प्रहरी परिचालन गर्नु परेको थियो। एसपी अधिकारीका अनुसार अहिले अवरोध हटिसकेको छ। ‘ट्राफिक प्रहरीले नियमानुसार कारवाही गर्न खोजेपछि चालकले अवरोध गरेका रहेछन्। अहिले अवरोध खुलिसक्यो,’ उनले भने। ट्राफिक प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बसका चालकले सामान ल्याएवापत पाँच सय रूपैयाँ लिएको गुनासो आएको थियो।    

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

भदौ २५, काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ द…