SamwadKhabar logo

               

युवा

परिषद्ले जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने

संवाद खबर

संवाद खबर

परिषद्ले जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने
काठमाडौँ, २८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिनु भएको हो । परिषद्ले विराटनगरमा चैत २०, २१ र २२ गते आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न गरेको थियो र। अधिवेशनमा भएका गतिविधिका बारेमा जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा आगामी कार्यको बारेमा जानकारी थियो । [caption id="attachment_848" align="alignnone" width="1701"] SONY DSC[/caption] परिषद्ले देशभर वैचारिक आन्दोलनको श्रृङ्खला खडा गर्दै विद्यार्थी तथा युवालाई रचनात्मक एवं सकारात्मक भूमिकामा सक्रिय गराउने परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले बताए । यस्तै सांगठनिक कार्यलाई सम्पूर्ण जिल्लाहरूमा थप सशक्त रूपमा विस्तार गर्दै सांगठनिक सुदृढीकरण गर्ने उनको भनाई छ । परिषद्ले क्याम्पस इकाईलाई समेत व्यापक र सक्रिय बनाउदै शिक्षामा भएको व्यापारिकरणलाई अन्त्य गर्न यस्तो अभियान संचालन गर्न लागिएको विद्यार्थी परिषद्ले जनाएको छ । यस्तै परिषद्ले आठौँ राष्ट्रिय अधिवेशन सम्पन्नगर्न सहयोग एवं सद्भाव व्यक्तगर्ने सम्पूर्ण विराटनगर वासी, उद्योगी, समाजसेवी, बुद्धिजिवि, पत्रकार, सुरक्षा निकाय तथा प्रशासनिक निकायलाई धन्यवाद समेत ज्ञापन गरेको छ । परिषद्ले आठौँ राष्ट्रिय अधिवेशनबाट तीन वटा महत्वपुर्ण प्रस्तावहरूपारित गरिएको विद्यार्थी परिषद्ले पत्रकार सम्मेलनबाट जागकारि गराउदै परिषद्को तीनवटा प्रस्ताव सार्वजनिक गरिएको थियो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…