SamwadKhabar logo

               

युवा

परिषद्ले जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने

संवाद खबर

संवाद खबर

परिषद्ले जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने
काठमाडौँ, २८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिनु भएको हो । परिषद्ले विराटनगरमा चैत २०, २१ र २२ गते आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न गरेको थियो र। अधिवेशनमा भएका गतिविधिका बारेमा जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा आगामी कार्यको बारेमा जानकारी थियो । [caption id="attachment_848" align="alignnone" width="1701"] SONY DSC[/caption] परिषद्ले देशभर वैचारिक आन्दोलनको श्रृङ्खला खडा गर्दै विद्यार्थी तथा युवालाई रचनात्मक एवं सकारात्मक भूमिकामा सक्रिय गराउने परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले बताए । यस्तै सांगठनिक कार्यलाई सम्पूर्ण जिल्लाहरूमा थप सशक्त रूपमा विस्तार गर्दै सांगठनिक सुदृढीकरण गर्ने उनको भनाई छ । परिषद्ले क्याम्पस इकाईलाई समेत व्यापक र सक्रिय बनाउदै शिक्षामा भएको व्यापारिकरणलाई अन्त्य गर्न यस्तो अभियान संचालन गर्न लागिएको विद्यार्थी परिषद्ले जनाएको छ । यस्तै परिषद्ले आठौँ राष्ट्रिय अधिवेशन सम्पन्नगर्न सहयोग एवं सद्भाव व्यक्तगर्ने सम्पूर्ण विराटनगर वासी, उद्योगी, समाजसेवी, बुद्धिजिवि, पत्रकार, सुरक्षा निकाय तथा प्रशासनिक निकायलाई धन्यवाद समेत ज्ञापन गरेको छ । परिषद्ले आठौँ राष्ट्रिय अधिवेशनबाट तीन वटा महत्वपुर्ण प्रस्तावहरूपारित गरिएको विद्यार्थी परिषद्ले पत्रकार सम्मेलनबाट जागकारि गराउदै परिषद्को तीनवटा प्रस्ताव सार्वजनिक गरिएको थियो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…