SamwadKhabar logo

               

पत्रपत्रिका

कोरोनाको सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला

संवाद खबर

संवाद खबर

कोरोनाको सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला
जेठ ११, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले कोरोनाको कारण समाजमा उत्पन्न सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला शुरू गरेको छ । संघले समाजमा मानिसहरू कोरोनाको नकारात्मक प्रभाव, भय, मानसिक सन्त्रासमा रहेकोले सकारात्मक चिन्तनबाट कोरोनाको सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला गर्ने भएको हो । देशका विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तित्वहरुबाट सकारात्मक चिन्तनका बारेमा ज्येष्ठ १० गते देखि १५ गते सम्म व्याख्यान शृङ्खला चलाईने छ । व्याख्यान शृङ्खलामा नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षित, कृष्णभावनामृत संघ (इस्कोन) नेपालका स्वामी पत्री प्रभु, पूर्व सेनापति रुक्माङ्गद कटवाल, आधत्मिक चिन्तक जैन मूनि डा. मणीभद्रजी, संविधानविद् अधिवक्ता डा. रामकृष्ण तिमल्सेना, माइती नेपालका अध्यक्ष तथा बागमती प्रदेशकी पूर्व प्रदेश प्रमुख अनुराधा कोईराला, नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त नायक निखिल उप्रेतीले सकारात्मक चिन्तनको महत्वको बारेमा आफ्ना धारणा राख्नेछन् । अनलाईन जुम मार्फत हुने व्याख्यान शृङ्खला ज्येष्ठ १० गतेदेखि १५ गतेसम्म साँझ साढे ४ बजे देखि ५ बजेसम्म हुनेछ । कार्यक्रम हिन्दू स्वयंसेवक संघको फेसबुक पेज एचएसएस नेपाल (facebook.com/hss.nepal) लगायत पेज र युट्युबहरूबाट पनि लाईभ भएको थियो । व्याख्यान शृङ्खलामा जुमबाट जोडिन चाहनेहरु मिटिङ आइ डि 826 1601 2644 र पासकोड 12345 बाट सिधैं जोडिन सक्नेछन् । “असिमित समारात्मकताका साथ हामी जित्नेछौं” भन्ने नाराका साथ सञ्चालन गरिएको व्याख्यान शृङ्खलाको सञ्चालन वास्तुविद्, ज्योतिषाचार्य डा.वासुदेव कृष्ण शास्त्रीले गर्नु भएको हो । भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=o8pIpNwfzi8

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…