SamwadKhabar logo

               

पत्रपत्रिका

पतञ्जली आयुर्वेद मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित

देवराज रिजाल

देवराज रिजाल

पतञ्जली आयुर्वेद मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित
भदौ ९, काठमाडौँ । काभ्रेको धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेजले विगत ४० दिनदेखि पठनपाठन ठप्प पारेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेजको पठनपाठन ठप्प भएपछि विद्यार्थीहरु पठनपाठन सञ्चालन गर्न कलेज प्रशासन र व्यवस्थापन समितिसमक्ष माग गरेका हुन् । भौतिक पूर्वाधार लगायतका मापदण्ड पूरा नभएको भन्दै चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र ०७८(७९ मा पतञ्जली आयुर्वेद मेडिकल कलेजलाई नयाँ विद्यार्थी भर्ना गर्नका लागि कुनै पनि सिट प्रदान नगरेपछि पतञ्जली आयुर्वेद मेडिकल कलेज व्यवस्थापनले पठनपाठन ठप्प पारेको विद्यार्थीहरुले बताएका छन् । तर कलेजले भने विद्यार्थीहरुले उल्टै शुल्क नतिरेका कारण पढाई नभएको आरोप लगाएको छ । सिट दिने(नदिने कलेज र चिकित्सा शिक्षा आयोगबीचको विषय रहदाँरहँदै पनि सोही कारणले गर्दा कलेज प्रशासनले अध्ययन(अध्यापनका सम्पूर्ण कार्यक्रम नै बन्द गरी विद्यार्थीमाथी अन्याय र भविष्य माथि ठूलो खेलबाड गरिरहेको विद्यार्थीहरुको भनाई छ । यसअघि नियमित रुपमा हुँदै आएको अनलाईन पठनपाठनको काम सुचारु गर्नको लागि आफुहरुले पटक पटक आग्रह गर्दा पनि कलेज प्रशासनले द्विपक्षीय छलफल टार्न विभिन्न बहाना बनाउदैँ आएको र हाल कलेज प्रशासन र व्यवस्थापनका सम्पूर्ण पदाधिकारी नै सम्पर्क विहिन बनेका विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुसँग कलेज प्रशासन छलफलामा बस्न नमान्ने तर बाहिर प्रचारमा विद्यार्थीले शुल्क नबुझाएको कारणले कलेज बन्द गरिएको जस्ता भ्रामक अभिव्यक्ति दिएको देखिएको ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी प्रथम बर्षका विद्यार्थी रुपेश ठकुरीले जानकारी दिएका छन् ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…