SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने ४७ प्रतिशत व्यक्ति मात्र

देवराज रिजाल

देवराज रिजाल

नेपालमा परिवार नियोजनको साधन प्रयोग गर्ने ४७ प्रतिशत व्यक्ति मात्र
भदौ ३१, काठमाडौं । परिवार कल्याण महाशाखाले नेपालमा ४७ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने जनाएको छ । परिवार नियोजन दिवसको अवसरमा बिहीबार गरिएको कार्यक्रममा महाशाखाले ४४ प्रतिशत व्यक्तिले आधुनिक परिवार नियोजनको साधानको प्रयोग गर्ने गरेको जानकारी दिएको छ । परिवार नियोजन साधानको प्रयोगले मातृ तथा शिशु मृत्युदर उल्लेख रुपमा घटेको भन्दै कार्यक्रममा आधुनिक साधानको प्रयोगमा सबैको पहुँच पुर्‍याउन चुनौती रहेको बताइएको थियो । कार्यक्रममा परिवार कल्याण महाशाखाकी डा. कविता अर्यालले परिवार नियोजनको साधान प्रयोगले १० प्रतिशत बाल मृत्युदर र ३० प्रतिशत मातृ मृत्युदर कम भएको जानकारी दिइन् । अपाङ्ता भएका व्यक्ति, एचआइभी संक्रमित, दलित तथा मुस्किल समुदायमा पहुँच कम पुगेको भन्दै उनले दुर्गम स्थानमा भने लामो समय परिवार नियोजनको साधन प्रयोगकर्ता बढेको बताइन् । नेपालमा हाल कुल प्रजनन दर ६ दशमलव ३ प्रतिशतवाट घटेर २ प्रतिशतमा पुगेको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …