SamwadKhabar logo

विविध

मास्कको नयाँ स्वरूप “कोस्क”

देवराज रिजाल

देवराज रिजाल

मास्कको नयाँ स्वरूप “कोस्क”
कोरोना महामारी शुरु भएदेखि मास्क मानव जीवनको अभिन्न अंग र अनिवार्य वस्तु भएको छ । दक्षिण कोरियाले नाक मात्र छोप्ने मास्क बजारमा ल्याएको छ । कोरोनाबाट जोगिन मास्कलाई मानिसको नियमित पहिरनजस्तै बनाइएको छ । संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय पनि मास्क नै हो भनिएको छ । तर कतिपयले मास्क लगाउँदा श्वासप्रश्वासमा कठिनाइसमेत हुने गरेको बताएका छन् । यसलाई मध्यनजर गर्दै दक्षिण कोरियाले नाक मात्र छोप्ने मास्क बजारमा ल्याएको छ । खानपान गर्न सहज होस् र श्वासप्रश्वासमा पनि कठिनाइ नपुगोस् भन्ने उद्देश्यले नाकको प्वाल मात्र छोप्ने मास्क बनाइएको हो । यो मास्क लगाएर सजिलैसँग खाना खान सकिन्छ । “खानपिन गर्ने बेलाका लागि यो मास्क निकै उपयोगी देखिन्छ । खाने बेलामासमेत मास्क फुकाल्न पर्दैन र नाक छोपिरहन पाइन्छ ।”यस्तो अनौठो मास्क दक्षिण कोरियाली कम्पनी एटम्यानले बनाएको हो । जसले नाकको प्वाल मात्र छोप्छ । यो मास्क लगाएपछि मुख खुल्ला रहन्छ । त्यसैले यसलाई मास्क नभनी कोस्क नाम दिइएको छ ।   पूर्ण आकारमा बनाइएको उक्त मास्क फोल्ड गरेर नाक मात्र छोप्ने गरी लगाउन मिल्छ । अनौठो डिजाइनका कारण खासगरी खानपिन गर्ने बेलाका लागि यो मास्क निकै उपयोगी देखिन्छ । खाने बेलामासमेत मास्क फुकाल्न पर्दैन र नाक छोपिरहन पाइन्छ । साथै नाकमुख छोपिँदा श्वास लिन कठिन पर्नेहरुका लागि यसलाई उपयोगी मानिएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

भदौ २५, काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ द…