SamwadKhabar logo

विविध

रुस र बेलारुसले थाले सैन्य अभ्यास

देवराज रिजाल

देवराज रिजाल

रुस र बेलारुसले थाले सैन्य अभ्यास
माघ २८, २०७८। रुसले यूक्रेनमाथि आक्रमण गर्ने आशंकाबीच रुस र बेलारुसले १० दिने संयुक्त सैन्य अभ्यास थालेका छन् । यो सैन्य अभ्यासलाई अमेरिकाले तनाव थप बढाउने कोसिसका रूपमा अर्थाएको छ । रुस, बेलारुसको निकटतम सहयोगी राष्ट्र हो । यूक्रेन र बेलारुसबीच लामो सीमा जोडिएको छ । यो सैन्य अभ्यासलाई यूक्रेनले मनोवैज्ञानिक दबाब बढाउने कोसिस भनेको बीबीसीले लेखेको छ। यो मुलुक यूक्रेनको छिमेकी पनि हो ।   सन् २०१४ देखि नै रुसले पूर्वी युक्रेनमा शसस्त्र विद्रोहीलाई समर्थन गरिरहेको छ । रुसले यूक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको दाबी गर्दै आएको छ । तर, उसले सीमामा एक लाखभन्दा बढी सैनिकहरू पनि राखेको छ । उता अमेरिका र अन्य पश्चिमी देश भने रुसले कुनै पनि बेला हमला गर्न सक्ने दाबी गरिरहेका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

भदौ २५, काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ द…