SamwadKhabar logo

               

युवा

दुर्गम क्षेत्रबाट अध्ययनका लागि काठमाडौं आई बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने

देवराज रिजाल

देवराज रिजाल

दुर्गम क्षेत्रबाट अध्ययनका लागि काठमाडौं आई बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने
  फागुन १०, काठमाडौँ । दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाडौं आई बसेका विद्यार्थीका लागि विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिने भएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले एलपिजि ग्याँसको मूल्य बढेसँगै स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई चुल्हो वितरण गर्ने भएको हो । अतिदुर्गम, पिछडिएका क्षेत्र र अन्य क्षेत्रलाई स्तरीकरण गरेर निःशुल्क र केही प्रतिशत छुट अनुदानमा विद्यार्थीलाई चुल्हो वितरण गर्ने लक्ष्यसहित आवेदन माग गरेको वैकल्पिक उर्जा प्रवर्धन केन्द्र शाखा प्रमुख डा. रणबहादुर थापाले जानकारी दिनुभयो । आन्तरिक विद्युत् उत्पादन बढ्दै गएपछि सरकारले विद्युत् खपत बृद्धि गर्न र नेपाली पुँजी बाहिरिनबाट बचाउन दुई हजार वाट क्षमताको एकमुखे चुल्हो वितरण गर्ने थापाले जानकारी दिनुभयो । केन्द्रले चुल्हो वितरणका लागि टेन्डर प्रक्रिया अघि बढाएको जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…