SamwadKhabar logo

               

संघीय खबर

एमसीसीको विरोध प्रदर्शनमा संयमित बनौँ : आयोग

संवाद खबर

संवाद खबर

एमसीसीको विरोध प्रदर्शनमा संयमित बनौँ : आयोग
फागुन १२, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोध प्रदर्शनमा आवश्यकभन्दा बढी बल प्रयोग नगर्न आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी र राजनीतिक दललाई आयोगले यस्तो आग्रह गरेको हो । विज्ञप्तिमार्फत नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानवअधिकारको सम्मान गर्दै विरोध प्रदर्शनका क्रममा आवश्यकभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित आग्रह गरिएको छ । यसअघि प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो झडपमा हिंसात्मक गतिविधि भएको भन्दै आयोगले दुवै पक्षलाई संयमित हुन आग्रह गरेको छ । यही फागुन ८ गते नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीले सडकछेउमा ओच्छयाइएको ढुंगा, इँटालगायत सामग्रीले सुरक्षाकर्मीमाथि प्रहार गर्दा २१ सुरक्षाकर्मी र केही प्रदर्शनकारी घाइते भएका थिए । विज्ञप्ति पढ्नोस्–

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…