SamwadKhabar logo

समाचार

टिकट र पासपोर्टबिनै युवक पुगे जहाजभित्र

देवराज रिजाल

देवराज रिजाल

टिकट र पासपोर्टबिनै युवक पुगे जहाजभित्र
१३ फागुन, काठमाडौँ। त्रिभुवन विमानस्थलमा टिकट र पासपोर्टबिनै युवक जहाजभित्र पुगेको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले ९ सदस्यीय समिति गठन गरेको छ। शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा गृहले समिति गठन गरेको हो। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सात दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई आग्रह गरिएको छ। सोमबार राति १०ः४५ बजे कतार उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा भिसा, पासपोर्टबिनै रौतहटका भस्पम आलम छिरेका थिए। दक्षिणतर्फको पार्किङ क्षेत्रबाट १८ वर्षीय आलम निगमको जहाजभित्र उनी बिना कागजात छिरेका थिए। उनी दोस्रोपटक यसरी विमानस्थलभित्र छिरेका थिए।आलमलाई प्रहरीले जहाजबाट निकालेर महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएको छ। आलम वाइडबडी जहाजभित्र छिरेको घटनाले डेढ घन्टा उडान ढिला हुन गएको थियो।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि