SamwadKhabar logo

समाज

वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइयो

देवराज रिजाल

देवराज रिजाल

वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइयो
१९ फागुन, काठमाडौँ । सुर्खेत, वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार विहान ६ बजेबाट लागू हुने गरी हटाइएको छ। शान्ति सुरक्षाको अवस्था समान्य भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरेर वीरेन्द्रनगरका विभिन्न ठाउँमा जारी गरेको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो। संसद्बाट एमसीसी अनुमोदन भएपछि सोमबार छ दल र दुई मोर्चाले आह्वान गरेको बन्दका कारण वीरेन्द्रनगर तनावग्रस्त बन्दा सोमबार र मंगलबार कर्फ्यू जारी गरिएको थियो। अवस्था सामान्य बन्दै गएपछि मंगलबार साँझ ७ बजेदेखि कर्फ्यू हटाएर वीरेन्द्रनगरमा निषेधाज्ञा जारी भएको थियो।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि