SamwadKhabar logo

               

युवा

प्राज्ञिकको त्रिवि इकाई समितिको संयोजकमा सुरेन्द्र भट्टराई

देवराज रिजाल

देवराज रिजाल

प्राज्ञिकको त्रिवि इकाई समितिको संयोजकमा सुरेन्द्र भट्टराई
२४ फागुन, काठमाडौं । सुरेन्द्र प्रसाद भट्टराईको संयोजकत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति पुनः गठन भएको छ । सोमबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय पुस्तकालयमा आयोजना गरिएको अभ्यास वर्गबाट सुरेन्द्र प्रसाद भट्टराईको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय कार्यसमिति गठन गरेको छ । समितिमा त्रिवि संयोजक सुरेन्द्र प्रसाद भट्टराई , सह(संयोजक सुनिल पाण्डेय, सचिव अभिमन्यु पौडेल, छात्रा प्रमुख निशा ढकाल, मिडिया प्रमुख देवराज महर्जन , कला तथा साहित्य प्रमुखमा टोपेन्द्र चलाउने लगायत २७ सदस्य कार्यसमिति गठन गरिएको विद्यार्थी परिषद्ले जनाएको छ । राजनीति दल भन्दा माथि रहेर कार्य गर्दै आईरहेको विद्यार्थी परिषद्ले विश्वविद्यालयमा विभिन्न रचनात्मक , संगठनात्मक कार्यक्रमहरू शैक्षिक बहस, सेमिनार, गोष्टि, अध्ययनका लागि सहयोगि कक्षाहरू, अन्य सामाजिक कार्यहरूको साथै दलिय भागबन्डा र राजनीतिक हस्तक्षेपबाट मुक्त पार्नका लागि विश्वविद्यालयमा खवरदारी गर्दै आईरहेको छ । अभ्यास वर्ग कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय संगठन सचिव नारायण प्रासद ढकाल, केन्द्रीय विशेष आमन्त्रित सदस्य एवम् त्रि. वि. व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. रामजी गौतम,विशेष अतिथि त्रि. वि. सामाजिक कार्य विभागका विभागीय प्रमुख लक्ष्मण सुवेदी, परिषदका राष्ट्रिय सचिव नारायण तिमिल्सिना, त्रि. वि. इकाई समिति संयोजक बालबिक्रम राना, त्रि.वि.इकाई समिति सह संयोजक शोभा तिमिल्सिना लगायत विश्वविद्यालयको केन्द्रीय विभागको विभिन्न संकायमा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूको उल्लेख्य रूपमा उपस्थितिमा रहेको परिषद्ले जानकारी दिएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…