SamwadKhabar logo

समाचार

तापक्रम बढ्दै गएकाले सजग हुन सुझाव

संवाद खबर

संवाद खबर

तापक्रम बढ्दै गएकाले सजग हुन सुझाव
चैत १, काठमाडौं । मौसमविद्ले तापक्रम बढ्दै गएकाले सजग हुन सुझाएका छन् । सोमबार मौसम विज्ञान विभागको तथ्यांकानुसार ३९ केन्द्रमा ३० देखि ४० डिग्री तापक्रम रेकर्ड भएको बताउँदै उनीहरूले यस्तो सुझाव दिएका हुन् । जलवायुविज्ञ डा। धर्मराज उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी र पहाडमा ३० डिग्रीभन्दा माथि तापक्रप पुगे तातो हावा आउने बताए । तातो हावा चलेको अवस्थामा पर्यावरण सुक्खा रहने, पानी कम पर्ने हुँदा प्रदूषण बढ्ने र ठूलो वेगको हावा चल्दा भौतिक संरचनामा क्षति पुग्न सक्ने उनको भनाइ छ । उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखापरेको पनि बताए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि