SamwadKhabar logo

समाज

मौलिक अधिकार सबैले पाउनु पर्छः राष्ट्रपति

देवराज रिजाल

देवराज रिजाल

मौलिक अधिकार सबैले पाउनु पर्छः राष्ट्रपति
२८ चैत्र, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताएकी छिन्। रौतहटको माधव नारायण नगरपालिका–३ मा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गर्दै उनले स्व गजेन्द्रनारायण सिंहको सपना साकार भएको स्मरण गरिन्। सङ्घीय सांसद अनिलकुमार झाको संसदीय विकास कोष र भारतीय दूतावासको लगानीमा अस्पताल निर्माण भएको जनाइएको छ। राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनमा सिंहको अग्रणी भूमिका रहेकाले उनकै नाउँमा निर्माण गरिएको अस्पतालबाट स्थानीयले सेवा, सुविधा लिएपछि सिंहको नाम अमरत्व प्राप्त गर्ने बताइन्। एक अर्को प्रसङ्गमा उनले भनिन्, किसानको लागि मल, सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती व्यवस्थित, चुरे क्षेत्र संरक्षण, भूमिगत जलस्रोत र धार्मिक पर्यटन सुदृढ बनाइ आर्थिक उन्नतिको लागि तीनै तहको सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ। पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसद राजेन्द्र महतो, सङ्घीय सांसद अनिलकुमार झा, मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, आयोजक संस्थाका अध्यक्ष दिगम्बर झा, प्रदेशमन्त्री नवलकिशोर साह, भारतीय महावाणिज्य दूत नितेशकुमार, डा. प्रभुप्रसाद साहलगायत वक्ताले स्व सिंहको जीवनीबारे आ–आफ्ना धारणा राखेका थिए।  

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि