SamwadKhabar logo

विविध

भारतले जफत गर्‍यो शाओमीको साढे ७२ करोड डलर

देवराज रिजाल

देवराज रिजाल

भारतले जफत गर्‍यो शाओमीको साढे ७२ करोड डलर
१८ बैशाख, काठमाडौँ । भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीको साढे ७२ करोड अमेरिकी डलर जफत गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै शाओमीको भारतको बैंकमा रहेको उक्त डलर जफत गरिएको हो। भारतमा आर्थिक अपराध नियन्त्रणसम्बन्धी काम गर्ने इन्फोर्समेन्ट डाइरेक्टोरेट ९आइबी० ले शनिबार शाओमीको सम्पत्ति जफत गरिएको जानकारी दिएको छ। शाओमीमाथि गत फेब्रुअरीदेखि अनुसन्धान भइरहेको थियो। भारतमा शाओमीले सबै उत्पादनहरू भारतभित्र गर्ने भए पनि रोयल्टीका नाममा ५५।५ अर्ब भारू विदेशका तीन वटा कम्पनीलाई यति धेरै रकम रेमिट्यान्सका नाममा पठाएको देखिएपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानमा शाओमी भारतीय कानुनको उल्लंघन गरेको देखिएको आइबीले उल्लेख गरेको छ। शाओमी भारतमा स्मार्टफोन बिक्रेतामध्ये पहिलो नम्बरमा छ। एउटा अनुसन्धानले सन् २०२१ मा उसले भारतीय स्मार्टफोन बजारको २४ प्रतिशत हिस्सा ओगटेको देखाएको थियो। शाओमीले भने भारतमा आफूले भारतीय कानुनको परिधिभित्र रहेर व्यापार गरेको बताएको छ। एजेन्सी

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने

भदौ २५, काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ द…