SamwadKhabar logo

               

मनोरञ्जन

पाइलटहरुले किन गर्दैछन् अजयको फिल्मको विरोध

देवराज रिजाल

देवराज रिजाल

पाइलटहरुले किन गर्दैछन् अजयको फिल्मको विरोध
२१ बैशाख, काठमाडौँ । हालै रिलिज भएको फिल्म रनवे ३४ लाई लिएर बलिउड अभिनेता अजय देवगन चर्चामा छन् । भारतीय पाइलट महासंघले अजयले पाइलटको भूमिका निर्वाह गरेका छन् जसमाथि यो फिल्ममा पाइलटहरूलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएको छ । चलचित्र वास्तविक घटनामा आधारित रहेको दाबी गरिएको छ । तर, चलचित्र पूर्णतया काल्पनिक कथामा आधारित रहेको महासंघले जनाएको छ । सन् २०१५ मा दोहाबाट कोचीको विमानको क्रयास ल्यान्डिङको वास्तविक कथामा आधारित यो फिल्म रहेको दाबी गरिएको छ । खराब मौसम र कम भिजिबिलिटीका कारण विमान दुर्घटना हुँदा धेरै यात्रुको मृत्यु भएको थियो । तर पाइलट महासंघले फिल्ममा देखाइएका कुरा सत्यताभन्दा टाढा रहेको बताएको छ । पाइलट महासंघका सचिव क्याप्टेन सिएस रन्धावाले ‘रनवे ३४’ को निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । उनले भने, ‘फिल्ममा पाइलटको पेशालाई जसरी चित्रण गरिएको छ, त्यो सत्यभन्दा टाढा छ । फिल्ममा जसरी चित्रण गरिएको छ, त्यसले विमानमा यात्रा गर्ने यात्रुको मनमा अनेक किसिमका भ्रम पैदा गर्न सक्छ । एजेन्सी

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …