SamwadKhabar logo

               

कला / साहित्य

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

संवाद खबर

संवाद खबर

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ प्रकाशनमा आएको छ । नेपालको सामाजिक सांस्कृतिक इतिहासबारे बालबालिकाहरुलाई बोध गराउनको लागि कथालय नेपालले सो पुस्तक प्रकाशनमा ल्याएको हो । 

कथालय इन्क प्रा.लिद्वारा प्रकाशित पुस्तकका लेखक भिक्टर प्रधान हुनुहुन्छ । यस पुस्तकमा रवीन्द्र मानन्धरको चित्र समावेश छन् । यस चित्रकथामा बौद्ध स्तुपको निर्माण इतिहास समेटेको छ । 

लामो समयदेखि बालसाहित्यको विकासका लागि अनुसन्धान, लेखन र अनुवाद कार्यमा सक्रिय रहनुभएको पुस्तकका लेखक प्रधान नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँ बौद्ध दर्शन र इतिहासका अध्येता पनि हुनुहुन्छ । 

उहाँको पहिलो रचना ‘बौद्ध दर्शन र प्रजातन्त्र’ शीर्षकमा २०३१ सालमा प्रकाशित भएको थियो । 

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि

अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

१७ चैत, काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्त्व…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

२७ फागुन, काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको रुद्रराज साहित्य पुरस्का…

वसन्तलाई स्वागत गर्दै हुम्लामा ‘चैतलो’ पर्व मनाइयो

वसन्तलाई स्वागत गर्दै हुम्लामा ‘चैतलो’ पर्व मनाइयो

१३ फागुन, काठमाडौं । हुम्ला जिल्लास्थित सिमकोट र ठेहे गाउँमा प्रत्येक वर्ष झैं यो वर्ष…