SamwadKhabar logo

               

युवा

त्रिवि सरसफाइ अभियानमा प्राज्ञिक

देवराज रिजाल

देवराज रिजाल

त्रिवि सरसफाइ अभियानमा प्राज्ञिक
२५ बैशाख काठमाडौँ प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति त्रिभुवन विश्वविद्यालय प्राङगणलाई सरसफाइ गर्ने अभियानमा लागेको छ । विश्वविद्यालय प्राङगण भित्र रहेको फोहोर र परिसरमा जथाभावी फालिने फोहोरलाई व्यवस्थित गर्ने र विश्वविद्यालयलाई सफा र सुन्दर विश्वविद्यालय बनाउने उदेश्यका साथ विद्यार्थी परिषद् त्रिवि इकाईले गत हप्तादेखि सरसफाइ अभियान सुरू गरेको हो । प्राज्ञिक त्रिवि इकाई समितिले नियमित रूपमा त्रिवि परिसर सरसफाइ गर्ने कार्यक्रम बनाएको र सोही अनुरूप दोश्रो श्रृङखला अन्तरगत त्रिवि शिक्षा शास्त्र संकाय तथा सिनास परिसरको फोहोर व्यवस्थापन गरेको त्रिवि संयोजक सुरेन्द्र भट्टराईले जानकारी दिनु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् त्रिवि इकाईले हरेक शनिबार विश्वविद्यालयमा सरसफाइ अभियान कार्यक्रम संचालन गर्ने योजना बनाएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…