SamwadKhabar logo

               

राजनीति

नेपाल–भारत द्विपक्षीय वार्ताको क्रममा नेपालका प्रधानमन्त्री देउवाद्वारा उठाइएका मुद्दाहरू

देवराज रिजाल

देवराज रिजाल

नेपाल–भारत द्विपक्षीय वार्ताको क्रममा नेपालका प्रधानमन्त्री देउवाद्वारा उठाइएका मुद्दाहरू
जेष्ठ ३ काठमाडौँ । १. पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग, भारत सरकार मातहको नेशन हाइड्रोपावर इलेक्ट्रिक कर्पोरेशन ९एनएचपिसी० लगायत इच्छुक भारतीय कम्पनीलाई पश्चिम सेती निर्माणमा सहकार्यका लागि आह्वान २. महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह ३. दीर्घकालीलनरूपमा विद्युत् व्यापार समझौताको दायरा बढाउन आग्रह ४.पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ आगाडि बढाउन पनि दुवै देशका प्रधानमन्त्री सहमत ५. जलविद्युत् उत्पादन क्षेत्रमा लगानी बढाउन आग्रह ६.बौद्ध र रामायण परिपथ सहितका संस्कृति, पयर्टन क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति ७. शिक्षा र शैक्षिक सहयोग बढाउन आग्रह ८. भारतीय मुद्रा बढी बोक्न पाउनुपर्ने प्रावधान लाई तत्काल लागू गराउन आग्रह ९. पारस्परिक हितका मामलामा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने सहमति १०. दुवै देशबीच सुक्खा बन्दरगाह निर्माण, चाँदनी, दोधारामा एकीकृत जाँच चौकी बनाउने सहमति ११. भारतको उत्तराखण्डको पूर्णगिरिमाई र डडेलधुराको पशुरामधाम जोड्ने पूल निर्माणबारे आग्रह १२. अरुण चौथो परियोजना निर्माणका लागि नेपाल बिद्युत् प्राधिकरण र सतलज कम्पनीबीच भएको सम्झौताको स्वागत १३. कृषि मल चाँडै उपलब्ध गराइदिन आग्रह १४. नेपाल र भारतबीच परिमार्जित पारवहन सन्धि र त्यसका प्राटोकल चाँडै टुङ्ग्याउनेबारे सहमति १५. ब्यापार सन्धिको नवीकरण गर्न दुबै पक्षबीच ड्राफ्ट एक्सचेंज गर्ने सहमति १६. महाकाली नदीमाथि झुलाघाटमा पुल बनाउने बिषयमा छलफल १७. उदयपुरस्थित मोतीगाडा—फत्तेपुर—रामपुर सडक खण्ड निर्माण गरिदिन आग्रह

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…