SamwadKhabar logo

               

संघीय खबर

५५५ पालिकाको अन्तिम मत परिणाम : २४८ सहित कांग्रेस पहिलो

संवाद खबर

संवाद खबर

५५५ पालिकाको अन्तिम मत परिणाम : २४८ सहित कांग्रेस पहिलो
जेठ ५, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत देशका विभिन्न स्थानमा मतगणना जारी छ । बिहीबार दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुुसार अहिलेसम्म नेपाली कांग्रेस २४८ स्थानीय तहका नेतृत्वमा विजयी भएको छ । कांग्रेसले १६३ गाउँपालिकाका अध्यक्ष र ८५ नगरपालिकाका प्रमुख पद जितेको हो । यस्तै, नेकपा (एमाले) ले १५७ स्थानीय तहका प्रमुख जितेको छ । एमालेले १०७ गाउँपालिकाका अध्यक्ष र ५० नगरपालिकाका प्रमुख पद जितेको हो । नेकपा (माओवादी केन्द्र) ले ८६ गाउँपालिकाका अध्यक्ष र १६ नगरपालिकाका प्रमुखसहित १०२ स्थानीय तह जितेको छ । आयोगका अनुसार अहिलेसम्म जनता समाजवादी पार्टी (जसपा) नेपालले १४ वटा गाउँपालिकाका अध्यक्ष पद जितेको छ । एकीकृत समाजवादीले ६ वटा पालिकाको मेयरमा जित हासिल गरेको छ । १८ गाउँपालिकाका अध्यक्ष र १० नगरपालिकाका प्रमुखमा अन्य पार्टी र स्वतन्त्र विजयी भएको आयोगले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…