SamwadKhabar logo

समाचार

सार्वजनिक शौचालय व्यवस्थापनको प्रक्रिया सुरु

संवाद खबर

संवाद खबर

सार्वजनिक शौचालय व्यवस्थापनको प्रक्रिया सुरु
जेठ २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले आज (आइतबार) एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानहरुलाई आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्नका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थालगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको छ । इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न भनिएको छ । महानगरको यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको थियो । कतिपय रेष्टुराँ, व्यापारिक प्रतिष्ठान र शोरुमहरुले महानगरको प्रस्तावमा सहमति जनाइसकेको बुझिएको छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि