SamwadKhabar logo

समाज

संघ शिक्षा वर्गको १७औँ दिन घोषसहित पथसञ्चलन (फोटो फिचर)

संवाद खबर

संवाद खबर

संघ शिक्षा वर्गको १७औँ दिन घोषसहित पथसञ्चलन (फोटो फिचर)
पणव, आनक, शङ्ख जस्ता वाद्यले निर्मित घोषको तालमा कदम मिलाउँदै, काँधमा काँध जोडेर सम्यक् रूपमा बढ्दै गरेका स्वयंसेवकमाथि नगरवाशीद्वारा पुष्प वृष्टि । आउने जाने यात्री, स्थानीय वासिन्दा, वाहनचालकहरू सबैको त्यतै दृष्टि । बेलौरी नगरका लागि यो एउटा अनौठो दृश्य थियो । दृश्य थियो, हिन्दू स्वयंसेवक संघ नेपालका स्वयंसेवकहरूद्वारा बेलौरी नगरमा गरिएको पथसञ्चलनको । पशुपति शिक्षा मन्दिरमा गत १७ दिनदेखि संघ शिक्षा वर्ग, प्रथम वर्षका लागि एकत्रित भएका स्वयंसेवकहरूले प्रार्थना गरेर सुरु भएको पथसञ्चलन (रूट मार्च)मा शिक्षार्थीको वाहिनी र घोष ब्याण्डसँगै स्थानीय स्वयंसेवक पनि सञ्चलनमा सहभागी बनेका थिए । यो दृश्यले संगच्छध्वम् संवदध्वम्.. को वैदिक उक्तिलाई चरितार्थ गरिरहेको भान पर्दैथियो । जय श्रीराम, नेपाल आमाको जय जस्ता नारा उद्घोष गर्दै ठाउँ–ठाउँमा स्थानीय नागरवाशीले सञ्चलनरत स्वयंसेवकमाथि पुष्प वर्षा गरेका थिए । नगर परिक्रमा गरी सञ्चलन वर्गस्थान पशुपति शिक्षा मन्दिरमै पुगेर टुङ्गिएको थियो । पथसञ्चलनमा पशुपति शिक्षा मन्दिर अंग्रेजी विद्यालयका विद्यार्थी एवं शिक्षकहरू पनि सहभागी भएका थिए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि