SamwadKhabar logo

तीर्थ परिचय

रामायण सर्किटमा रेल : भारतीय तीर्थयात्रीले जनकपुर पनि दर्शन गर्नेछन्

संवाद खबर

२१ जूनदेखि सञ्चालनमा आउने भनिएको ‘भारत गौरव रेल’द्वारा यात्राका क्रममा भारतीय पर्यटकहरू नेपालको जनकपुरधाम पनि पुग्ने भएकाछन् । भारतीय रेलवे खानपान र पर्यटन निगम (आईआरसीटीसी)ले सञ्चालनमा ल्याउने यो ट्रेन ‘स्वदेश दर्शन योजना’ अन्तर्गत रामायण सर्किटमा चल्नेछ। यसको मार्गमा भगवान रामको जीवनसँग सम्बन्धित प्रमुख स्थानहरू समावेश हुनेछन् जसमा नेपालको जनकपुरमा रहेको जानकी मन्दिर पनि पर्छ। ayodhya श्री रामायण यात्रा सर्किटमा, ट्रेन नयाँ दिल्लीस्थित सफदरजंग रेलवे स्टेशनबाट प्रस्थान गर्नेछ र भारत र नेपाल बीच १८ दिनको यात्राको क्रममा लगभग ८ हजार किलोमिटर यात्रा गर्नेछ। आईआरसीटीसीका अनुसार ६०० यात्रु क्षमताको ट्रेनले अयोध्या, बक्सर, जनकपुर, सीतामढी, काशी, प्रयाग, चित्रकूट, नासिक, हम्पी, रामेश्वरम, कांचीपुरम र भद्रचलम जस्ता महत्वपूर्ण सहरहरू समावेश गर्नेछ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …