SamwadKhabar logo

समाचार

सांसदको घर अगाडि राखिएको तार जडित कुकुर खाली

देवराज रिजाल

देवराज रिजाल

सांसदको घर अगाडि राखिएको तार जडित कुकुर खाली
असार १०, काठमाडौँ । नेकपा एमाले झापाका अध्यक्ष एवं संविधान सभा सदस्य दीपक कार्कीको गौरादहस्थित घरको गेटमा तार जोडेर राखिएको प्रेसर कुकुर ‘होक्स’ रहेको प्रहरीले जनाएको छ । कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु देखिएपछि तत्काल नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरेर सोही टोलीले उक्त प्रेसर कुकर डिस्पोज गर्दा केही पनि विस्फोटक पदार्थ नपाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शुक्रबार बिहान साढे ५ बजे कार्कीको घर अगाडि तार जोडिएको प्रेसर कुकर भेटिएपछि त्यहाँ तत्काल प्रहरी पुगेको थियो । तार जोडिएको कुकर खाली रहेछ, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिलीप गिरीले बताउनुभयो । प्रहरीले बिहानैदेखि प्रेसर कुकर रहेको स्थल आसपास घेरा हालेर सुरक्षा दिएको थियो । तर्साउने उद्देश्यले पुरानो प्रेसर कुकरमा तार जोडेर घर अगाडि राखिएको हुनसक्ने प्रहरीको भनाइ छ । यस घटनाको विषयमा गम्भीर रुपमा अनुसन्धान शुरु गरेका छौ, गिरीले भन्नुभयो । प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आफूहरुको घर अगाडि तारजडित प्रेसर कुकुर राख्नेको पहिचान गरेर छिटो कार्वाही प्रक्रिया प्रशासनले शुरु गर्नुपर्ने बताउनुभएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि