SamwadKhabar logo

               

अर्थ व्यवसाय

१३ अंकले वृद्धि हुँदा १८६२ अंकमा नेप्से

संवाद खबर

संवाद खबर

१३ अंकले वृद्धि हुँदा १८६२ अंकमा नेप्से
असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । बिहीबार अघिल्लो ९२०७३ साउन १२० ‘बुल’को उच्च बिन्दुबाट तल झरेको नेप्से शुक्रबार भने सामान्य वृद्धि भएको थियो । नेप्सेले असारदेखि सातामा ६ दिन सेयर बजार सञ्चालन गर्ने निर्णय गर्दै शुक्रबार भने २ घण्टामात्रै बजार सञ्चालन सुरु गरेको थियो । दुई घण्टाका लागि बजार खुलेको दोस्रो शुक्रबार नेप्से १३.७८ अंकले वृद्धि भएर १८६२.०६ अंकमा बन्द भएको छ । शुक्रबार सामुहीक लगानी कोषबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । दुई घण्टा मात्रै कारोबार भएको बजारमा १ अर्ब १५ करोड १२ लाखको कारोबार भएको छ । जसमध्ये कुमारी बैंकको सर्वाधिक ८ करोड ६३ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावर कम्पनीको सेयरमूल्य ६ करोड ३२ लाखको कारोबार भएको छ । आज दिनभर बजारमा १४४ कम्पनीको सेयर कारोबार भएकोमा १५० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४१ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आज बजारमा न्यादी ग्रुप पावरको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ८.२१ प्रतिशतले बढेको छ । यता, आँधिखोला लघुवित्तको सेयरमूल्य ७.८८ प्रतिशतले गिरावट हुँदा महुली लघुवित्तको ६.८० प्रतिशतले गिरावट भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …