SamwadKhabar logo

               

खेलकूद

१ वर्षपछि सारियो अफ्रिका कप अफ नेसन

देवराज रिजाल

देवराज रिजाल

१ वर्षपछि सारियो अफ्रिका कप अफ नेसन
असार २०, काठमाडौं । क्यामरुनमा सन् २०२१ को जनवरीमा तय भएको अफ्रिकी मुलुकहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘अफ्रिका कप अफ नेसन’ को मिति एक वर्षपछि सारिएको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ)का अनुसार मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन १ वर्षपछि सारिएको हो । कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (क्याफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले जुन–जुलाईमा आइभोरी कोस्टमा अत्याधिक वर्षा हुने भएका कारण जोखिम नमोल्ने बताएका छन् । अब अफ्रिका कप अफ नेसन्स जनवरी–फेब्रुअरीमा हुनेछ । उक्त प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ । त्यस्तै, कन्फेडेरेसन अफ अफ्रिकन फुटबलले यसै बर्ष तय गरेको ‘वुमेन्स अफ्रिका कप अफ नेसन’ पनि रद्द गर्ने निर्णय गरेको छ । अब यस प्रतियोगिताको सट्टा २०२१ मा वुमेन्स च्याम्पियन्स लिग गर्ने निर्णय गरेको छ । यो वर्ष इजिप्टलाई हराउँदै सेनेगल च्याम्पियन बनेको थियो ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

२२ कार्तिक, काठमाडौं । आईसीसी अन्डर१९ टी२० महिला विश्वकप एसिया छनोटमा नेपालले आज क…

नरेश श्रेष्ठ मेमोरियल यू–१९ क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित्यो

नरेश श्रेष्ठ मेमोरियल यू–१९ क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित्यो

२१ कार्तिक, काठमाडौं । नरेश श्रेष्ठ मेमोरियल यू१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम …

काठमाडौं महानगरले साफ वुमन्स च्याम्पियनसीपको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

काठमाडौं महानगरले साफ वुमन्स च्याम्पियनसीपको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

१४ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज ह…