SamwadKhabar logo

               

अर्थ व्यवसाय

प्रकृति अनुकूल नभएपछि किसान आफ्नै भाग्यलाई धिक्कार्न बाध्य

देवराज रिजाल

देवराज रिजाल

प्रकृति अनुकूल नभएपछि किसान आफ्नै भाग्यलाई धिक्कार्न बाध्य
२ साउन, काठमाडौँ । धान रोपेदेखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि किसानहरु चिन्तित बनेका छन् । मलको अभावभएर रोपाइमा समस्या झेल्दै आएका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् । यो वर्ष धान उत्पादन घट्ने चिन्ताले देशका विभिन्न ठाँउका किसानहरुलाई चिन्ताले सताउन थालेको छ । आकाशे पानीको भरमा भल छोपोर रोप्ने किसानहरु नेपालमा अधिकाश छन । पानी नपर्दा खेतहरु सुकेर धाधर चरकेको छ । विउँ सुकोको छ । आकाशबाट पानी नपर्दा मुलहरु पानी सुकेका छन । जस्ले गर्दा खोलाको पानीमा पनि स्वतः कमि आएकाले खेतहरु सुकेका हुन । प्रर्याप्त सिचाँइको व्यवस्था पनि नरहेको, मलको अभावले गर्दा यस वर्ष धानको उव्जाउमा कमि आउने कृषि विज्ञहरु बताउछन । धेरै जमिनमा अहिले फुंग धूलो उड्छ । किसान बाँझो खेत हेरेर टोलाउन बाध्य छन् । रासायनिक मल अभावले पिरोलिएका किसानलाई वर्षा नहुँदा झन् मर्का परेको छ । प्रकृति अनुकूल नभएपछि किसान आफ्नै भाग्यलाई धिक्कार्न बाध्य छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …