SamwadKhabar logo

               

मनोरञ्जन

सबैभन्दा धेरै उमेरको भाले पान्डाको मृत्यु

देवराज रिजाल

देवराज रिजाल

सबैभन्दा धेरै उमेरको भाले पान्डाको मृत्यु
५ साउन, काठमाडौँ । हङकङको चिडियाघरमा राखिएको विश्वको सबैभन्दा बुढो भाले (३५ वर्षको) पान्डाको मृत्यु भएको हो । केही हप्तादेखि स्वास्थ्यस्थिति खस्किँदै गएपछि खानेकुरा खान नसकेपछि पानी र जीवनजललगायतका पेयपदार्थ मात्र दिइएको चिडियाघर सञ्चालकहरुले बताएका छन् । एन एन नाम राखिएको पाण्डाको उमेर ३५ बराबर मानिसको उमेर १०५ वर्षको हुने कुरा बिबिसीले उल्लेख गरेको छ । ‘एन एनसँग बिताइएका कैयौँ खुसी र मुटु छुने क्रियाकलापहरु छन्, उनको चलाखीपन र मनोरञ्जनात्मक गतिविधि स्मरणीय रहनेछन् ।’ पार्कका सञ्चालक पालो पोङ्गले बताउनुभयो । चीनको सिचुवान प्रान्तमा जन्मेका एन एनलासहित जिया जिया नाम राखिएका पोथी पाण्डालाई चीन सरकारले हङकङलाई उपहारस्वरुप प्रदान गरेको थियो । सन् २०१६ मा ३८ वर्षको उमेरमा जिया जियाको मृत्यु भएको थियो । उनी पनि सबैभन्दा बढी बाँचेकी पोथी पाण्डा हुन् । यिङ यिङ र ले ले नाम राखिएका अरु दुई वटा पाण्डा मात्र ओसिएन पार्कमा छन् । पाण्डाहरुको उमेर जङ्गलमा २० वर्षभन्दा कम हुन्छ भने पालिएका पाण्डाहरुको उमेर धेरै हुन्छ । चीनले पाण्डालाई राष्ट्रिय सम्पदाको रुपमा मान्यता दिएको छ । चीनले मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउनका लागि पाण्डालाई उपहारस्वरुप प्रदान गर्दै आएको छ । (बिबिसी)

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …