SamwadKhabar logo

               

मनोरञ्जन

सबैभन्दा धेरै उमेरको भाले पान्डाको मृत्यु

देवराज रिजाल

देवराज रिजाल

सबैभन्दा धेरै उमेरको भाले पान्डाको मृत्यु
५ साउन, काठमाडौँ । हङकङको चिडियाघरमा राखिएको विश्वको सबैभन्दा बुढो भाले (३५ वर्षको) पान्डाको मृत्यु भएको हो । केही हप्तादेखि स्वास्थ्यस्थिति खस्किँदै गएपछि खानेकुरा खान नसकेपछि पानी र जीवनजललगायतका पेयपदार्थ मात्र दिइएको चिडियाघर सञ्चालकहरुले बताएका छन् । एन एन नाम राखिएको पाण्डाको उमेर ३५ बराबर मानिसको उमेर १०५ वर्षको हुने कुरा बिबिसीले उल्लेख गरेको छ । ‘एन एनसँग बिताइएका कैयौँ खुसी र मुटु छुने क्रियाकलापहरु छन्, उनको चलाखीपन र मनोरञ्जनात्मक गतिविधि स्मरणीय रहनेछन् ।’ पार्कका सञ्चालक पालो पोङ्गले बताउनुभयो । चीनको सिचुवान प्रान्तमा जन्मेका एन एनलासहित जिया जिया नाम राखिएका पोथी पाण्डालाई चीन सरकारले हङकङलाई उपहारस्वरुप प्रदान गरेको थियो । सन् २०१६ मा ३८ वर्षको उमेरमा जिया जियाको मृत्यु भएको थियो । उनी पनि सबैभन्दा बढी बाँचेकी पोथी पाण्डा हुन् । यिङ यिङ र ले ले नाम राखिएका अरु दुई वटा पाण्डा मात्र ओसिएन पार्कमा छन् । पाण्डाहरुको उमेर जङ्गलमा २० वर्षभन्दा कम हुन्छ भने पालिएका पाण्डाहरुको उमेर धेरै हुन्छ । चीनले पाण्डालाई राष्ट्रिय सम्पदाको रुपमा मान्यता दिएको छ । चीनले मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउनका लागि पाण्डालाई उपहारस्वरुप प्रदान गर्दै आएको छ । (बिबिसी)

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…