SamwadKhabar logo

समाचार

अछाममा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु

देवराज रिजाल

देवराज रिजाल

अछाममा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु
९ साउन, काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले घर भत्किएपछि तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया हिरकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्ट रहेको प्रहरीले जनाएको छ । राती करिब १२ बजेतिर घरभित्र सुतेरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि एकै कोठामा रहेका विरेन्द्र र संविधान कोठामै पुरिएर मृत्यु भएको हो । बाहिरी कोठामा सुुतेकी हरिकलाको पनि मृत्यु भएको छ भने नैना विष्टलाई च्यापिएको अवस्थामा उद्धार गरिएको वडा सदस्य दिपेन्द्र कामीले जानकारी दिनुभयो । मृत्यु हुनेमा विरेन्द्र विष्ट घरमुली अमर विष्टको छोरा र हरिकला विष्ट भाउजु र संविधान विष्ट भतिजा रहेको वडा सदस्य कामीले जानकारी दिनुभयो । हरिकला र संविधान विष्ट आफ्नो घर भत्किने जोखिमका कारण त्यस घरमा सुत्न आएको बताइएको छ । तीन तलाको १० कोठा रहेको घर भत्किएसँगै आठ बाख्रा च्यापिएर मरेको छ । प्रहरीले मुचुल्का तयार पारी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि