SamwadKhabar logo

               

खेलकूद

साफ च्याम्पियनसिपको १२ दिनअघि नेपाल आइपुग्यो भुटानी टिम

देवराज रिजाल

देवराज रिजाल

साफ च्याम्पियनसिपको १२ दिनअघि नेपाल आइपुग्यो भुटानी टिम
भाद्र ९, काठमाडौँ । साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं आइपुगेको छ । भदौ २१ देखि नेपालक। दशरथ रंगशालामा आयोजना हुन गइरहेको प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ९ बजे अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०का पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारी लगायतले स्वागत गरे । सन् २०१९ पछि कोभिड १९ का कारण निरन्तर हुन नसेकेको साफ फेरि नेपालमै हुन लागेको हो । यसअघि २०१९ मा पनि नेपालकै विराटनगरमा भएको थियो । प्रतियोगितामा आयोजक नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स सहभागी हुने निश्चित छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले आज कुवेतसँग खेल्ने

२२ कार्तिक, काठमाडौं । आईसीसी अन्डर१९ टी२० महिला विश्वकप एसिया छनोटमा नेपालले आज क…

नरेश श्रेष्ठ मेमोरियल यू–१९ क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित्यो

नरेश श्रेष्ठ मेमोरियल यू–१९ क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित्यो

२१ कार्तिक, काठमाडौं । नरेश श्रेष्ठ मेमोरियल यू१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम …

काठमाडौं महानगरले साफ वुमन्स च्याम्पियनसीपको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

काठमाडौं महानगरले साफ वुमन्स च्याम्पियनसीपको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

१४ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज ह…