SamwadKhabar logo

               

युवा

विद्यार्थीसँग देशको इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनुपर्छः सचिव ढकाल

संवाद खबर

संवाद खबर

विद्यार्थीसँग देशको इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनुपर्छः सचिव ढकाल
भदौ २८, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् , नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आजका विद्यार्थीहरूसँग देशको इतिहास, संस्कृति र आध्यात्मिक ज्ञान हुनु अति आवश्यक रहेको बताउनु भएको छ । सुदुरपश्चिम एकेडेमी धनगढीद्वारा कलेजका विद्यार्थीहरूमा ज्ञान चरित्र र अध्यात्मिक शिक्षा दिने उद्देश्यलेका साथा आयोजना गरिएको youth for spiritual  कार्यक्रमलाई सम्वोधन गर्दै ढकालज्युले विद्यार्थी भनेको यो राष्ट्रको शक्ति भएकोेले उनिहरूमा अशल, चरित्रवान र गतिशील, ईतिहास, संस्कार संस्कृति र सभ्यताको ज्ञान हुन आवश्यक गरेको बताएका हुन । उहाँले विद्यार्थीहरूमा सोही ज्ञान भर्नका लागि शिक्षणसंस्था र समाजमा रहेका सबै तह र तप्काले प्रयासगर्न पनि आवश्यक रहेको बताउनु भएको थियोे । उहाँले युवाहरू पनि नेपाल आमाका छोराछोरी भएकाले राष्ट्र निर्माणमा उनिहरूको ठुलो भूमिका रहेको रल सोही जिम्मेवारी वोध गर्नु आवश्यक रहेको प्रष्ट पार्नु भएको थियोे । करिव ५०० जना भन्दा बढी विद्यार्थी र धनगढीका अन्य नागरिकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा वरिष्ठ चिकित्सक एवम सामाजिक अभियन्ता डा जे पी अग्रवाल, मानव सेवा आश्रमका श्री क्षमा वाईजी, श्री उत्तम गिरिले पनि सम्वोधन गर्नुभएको थियो, कार्यक्रममा SPA  कलेजका क्याम्पस प्रमुख श्री योगराज गौतम समन्वय र विद्यार्थी नमिता हमालको संयोजकत्वमा सम्पन भएको थियो। सुन्दुरपश्चिमी एकेडेमीले समय समयमा विद्यार्थीहरूको बौद्विक विकास, सीप विकास र विद्यार्थीलाई आध्यात्मसँग जोडने विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…