SamwadKhabar logo

               

मनोरञ्जन

विश्वकै सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परिन् दीपिका पादुकोण

संवाद खबर

संवाद खबर

विश्वकै सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परिन् दीपिका पादुकोण
कात्तिक १, एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण सुन्दर महिला संसारको दश सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परेकी छन् । विश्वका दश सुन्दर महिलाको सूचीमा पर्ने दीपिका एक मात्रै भारतीय नागरिक हुन् । दीपिका नवौं सुन्दर महिलाको सूचीमा परिराख्दा हलिउड अभिनेत्री जोडी मेरी कोमर भने विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छिन् । अभिनेत्री जेन्डया र मोडेल बेला हदिद विश्वको सबैभन्दा सुन्दर महिलाको रूपमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भएका छन् । चौथौ स्थानमा बेयोन्स, पाँचौ स्थानमा एरियाना ग्रान्डे, छैठौं स्थानमा टेलर स्विफ्ट, सातौं स्थानमा जोर्डन डन, आठौं स्थानमा किम कार्दशियन, नवौं स्थानमा दीपिका पादुकोण र दशौं स्थानमा होयोन जंग परेका छन् । सुन्दरताको मापन गर्न ‘गोल्डेन रेसियो अफ ब्युटी’ भनिने पुरानो ग्रीक प्रविधि प्रयोग गरिएको हो । प्रतिवेदनका अनुसार ‘गोल्डेन रेसियो अफ ब्युटी’ जसलाई फी पनि भनिन्छ, एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्नका लागि सूत्रहरू प्रयोग गरिन्छ । विवरणअनुसार बेलायती प्लास्टिक सर्जन डा. जुलियन डे सिल्भाले अनुहारको तत्व र बनावट बराबर भएको पाइएकाले अभिनेत्री कोमरलाई विश्वकै सुन्दर महिला घोषित गरिएको बताइन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…