SamwadKhabar logo

               

अर्थ व्यवसाय

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

संवाद खबर

संवाद खबर

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट
कात्तिक १७, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको सर्वसाधारणमा निष्कासन भएको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहीबार बिहान सर्वसाधारणमा सेयर बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्तामध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषहरूका लागि र १३ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । कर्मचारीलाई छुट्याइएकोमध्ये १ हजार ८०१ कित्ताका लागि आवेदन नपरेपछि सोसमेत जोडेर सर्वसाधारणमा कुल ६ लाख २५ हजार १९० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । यो आईपीओ खरिदका लागि कुल १३ लाख ५८ हजार २२० जना आवेदकले आवेदन दिएकामा एक हजार ९९६ जनाको आवेदन रद्द भएको समेत जानकारी दिइएको छ । आवेदन दिएकाहरूलाई गोलाप्रथामा सहभागी गराइ सेयर बाँडफाँट गरिएको हो । गोलाप्रथाको माध्यमबाट ६२ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …