SamwadKhabar logo

समाचार

स्कुल बसको झ्यालबाट टाउको निकाल्दा घाइते भएका बालकको मृत्यु

संवाद खबर

संवाद खबर

स्कुल बसको झ्यालबाट टाउको निकाल्दा घाइते भएका बालकको मृत्यु
कात्तिक १७, काठमाडौँ । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ । रुखमा ठोक्किएर घाइते भएका बालकको बिहीबार बिहान करिब साढे दुई बजे उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । बुधबार करिब साढे तीन बजेको समयमा काठमाडौं–२ लाजिम्पाटस्थित बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलको कक्षा ५ मा अध्यनरत १३ वर्षीय बालक घाइते हुनुभएको थियो । स्कुल छुट्टी भएपछि सोही स्कुलकै बा १ क ४६४२ नम्बरको बसमा चढी घर फर्कने क्रममा उक्त बसको पछाडिको सिटको झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि सोही स्कुलका व्यवस्थापकले उपचार गराउन त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा आज मृत्यु भएको प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रहरी वृत्त दरबारमार्ग प्रहरीले बस र बसका चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “बालबालिका वर्तमान र भविष्य भएकाले तिनको लालनपालन र रेखदेखमा उचित ध्यान पुर्याउनपर्ने हुन्छ, सानो असावधानीले ठूलो घटना हुन्छ तसर्थ, सम्बद्ध निकायले समयमै ध्यान पुर्याउन हुन प्रहरी परिसर अनुरोध गर्दछ ।”

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि